राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

हिमाल प्रेस ३ वैशाख २०८२ १३:२१
202
SHARES
राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो।

काठमाडौँमा जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० तत्काल पारित गर्न सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ३ वैशाख २०८२ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast