दार्चुलामा झडप तीन राउन्ड हवाई फायर

हिमाल प्रेस ४ मंसिर २०७९ १४:५२ | Sunday, November 20, 2022
दार्चुलामा झडप तीन राउन्ड हवाई फायर सांकेतिक तस्बिर।

काठमाडौँ- दार्चुलाको एक मतदान केन्द्रमा झडप भएको छ। शैल्यशिखर नगरपालिका -५ मालिकार्जुन माध्यमिक विद्यालय ग्वानी बगौरा मतदान केन्द्रमा एउटाको भोट अर्कैले हालेपछि विवाद भएको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार झडपलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको थियो। रोकिएको मतदान पनि अहिले पुन: सुरु भएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १४:५२ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast