एकीकरण टर्च र्‍याली

हिमाल प्रेस २४ पुष २०७९ ९:२८
6
SHARES
एकीकरण टर्च र्‍याली

नेपाल एकीकरणका क्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट बिहीबार निस्किएको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको म्यागङबाट शनिबार विदुरतर्फ आउनेक्रममा। आइतबार नुवाकोट दरबार आइपुग्ने र्‍याली पैदल हिँडेर पुस २७ मा काठमाडौँ पुग्नेछ। तस्बिर: रामहरि न्यौपाने/रासस

प्रकाशित: २४ पुष २०७९ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =