प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

हिमाल प्रेस १८ चैत २०८१ ११:४७ | Monday, March 31, 2025

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्।

विपक्षी नेकपा माओवादी केन्द्रलगायतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा प्रधानमन्त्रीले जबाफ दिनुपर्ने अडान राख्नै संसद् अवरुद्ध गरेका थिए। प्रधानमन्त्री ओली सम्बोधन गर्न तयार भएपछि संसद् बैठक सञ्चालन भएको छ।

प्रकाशित: १८ चैत २०८१ ११:४७ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast