लागूऔषधसहित विभिन्न स्थानबाट २८ पक्राउ

हिमाल प्रेस २७ फागुन २०८१ १५:०६
14
SHARES
लागूऔषधसहित विभिन्न स्थानबाट २८ पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २७ फागुन २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast