राष्ट्रियसभा सदस्यको समिति हेरफेर

हिमाल प्रेस १८ फागुन २०८१ १७:४२
16
SHARES
राष्ट्रियसभा सदस्यको समिति हेरफेर

काठमाडौँ- राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ।

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए।

सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ।

समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो।

प्रकाशित: १८ फागुन २०८१ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast