दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा महेश पौडेलले गरेको व्यवसायिक गोलभेँडा खेतिका लागि मल्चिङ बनाउँदै महिला कामदार। पौडेलले तेरौटेमा २० बिगाह जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तराकरी खेती गर्दै आएका छन्।






तस्बिरहरू : रासस
प्रकाशित: ९ फागुन २०८१ ९:५०
प्रतिक्रिया



