
भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ दशमलव ५ रेक्टर स्केलको मापन गरिएको छ।
प्रकाशित: ५ फागुन २०८१ ८:०४
प्रतिक्रिया