नेपालमा धर्म परिवर्तन गर्न १४ अर्ब रकम भित्र्याइयो : धवलशमशेर जबरा

हिमाल प्रेस ४ फागुन २०८१ १३:३४ | Sunday, February 16, 2025
नेपालमा धर्म परिवर्तन गर्न १४ अर्ब रकम भित्र्याइयो : धवलशमशेर जबरा धवलशम्शेर राणा

काठमाडौँ- राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबराले नेपालमा धर्म परिवर्तन गर्न करोडौँ रकम भित्रिएको विषय उठाएका छन्।

जबराले प्रतिनिधिसभामा बोल्दै अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च गराएर धर्म परिवर्तनमा लगाएको बताए। उनले अमेरिकासँग कूटनीतिक नोट पठाएर जबाफ माग गर्नुपर्ने बताए । ‘कूटनीतिक नोट पठाएर यसबारेमा के हो भन्ने जानकारी लिन माग गर्दछु । र, यस संसदमा जानकारी गराउन माग गर्दछु,’ उनले भने ।

भारतको संसदमा विषय उठे पनि नेपालमा यसबारेमा चासो नदिइएको उनले बताए ।

प्रकाशित: ४ फागुन २०८१ १३:३४ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast