थाइल्यान्डविरुद्ध बलिङमा नेपाल

हिमाल प्रेस २२ माघ २०८१ १२:१२
6
SHARES
थाइल्यान्डविरुद्ध बलिङमा नेपाल

काठमाडौँ- त्रिदेशीय टी २० शृंखलामा नेपालले थाइल्यान्डविरुद्ध टस हारेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिइन्। नेपाली टोलीमा २ परिवर्तन भएको छ ।

गत आइतबार नेदरल्यान्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन्। थाइल्यान्डविरुद्धको खेलका लागि रोमा थापा र रचना चौधरीले मौका पाएकी छिन्।

प्रकाशित: २२ माघ २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast