शालीनदी मेला [तस्बिरहरू]

रमेश भारती ११ माघ २०८१ ११:०८ | Friday, January 24, 2025
शालीनदी मेला [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँको उत्तर पूर्वी भेगस्थित साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ। मेला  पौष शुक्ल पूर्णिमादेखि लागेको हो। एक महिनासम्म लाग्ने मेलामा हरेक वर्ष लाखौँ भक्तजान पुग्ने गरेका छन्।

माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने विश्वास छ। माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।

प्रकाशित: ११ माघ २०८१ ११:०८ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast