 
                             
                                            काठमाडौँ- सुम्निमा तुलाधर डेनमार्कका लागि नेपालको आवसीय राजदूत नियुक्त भएकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत पदमा नियुक्त गरेका हुन्।

                            प्रकाशित: ७ पुष  २०८१ १७:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 