प्रधानमन्त्रीले गरे मानव सेवा आश्रम भवन उद्घाटन

हिमाल प्रेस २३ मंसिर २०८१ १६:११
12
SHARES
प्रधानमन्त्रीले गरे मानव सेवा आश्रम भवन उद्घाटन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडाँडीमा मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार भवन उद्घाटन र मानवसेवा स्मारक शिलान्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ।

कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधानलाई सम्मान गरिएको थियो। प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन्।

प्रकाशित: २३ मंसिर २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast