रवि लामिछानेलाई रूपन्देही ल्याउने भएपछि सुरक्षा व्यवस्था कडा

हिमाल प्रेस २७ कार्तिक २०८१ ९:१४ | Tuesday, November 12, 2024
रवि लामिछानेलाई रूपन्देही ल्याउने भएपछि सुरक्षा व्यवस्था कडा

लुम्बिनी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार रूपन्देही ल्याउने भएपछि रूपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल वरपर नेपाल, प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ। लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही ल्याउन लागिएको हो।

विमानस्थल मौसमका कारण नखुल्दा पोखराबाट जहाज उडनन सकेको छैन।

प्रकाशित: २७ कार्तिक २०८१ ९:१४ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast