प्रधानसेनापतिद्वारा जुम्लास्थित बाहिनी र गणको निरीक्षण

हिमाल प्रेस १२ कार्तिक २०८१ १९:२६ | Monday, October 28, 2024
प्रधानसेनापतिद्वारा जुम्लास्थित बाहिनी र गणको निरीक्षण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले जुम्लास्थित बाहिनी अड्डा र गणको निरीक्षण गरेका छन्।

उनले सोमबार त्यहाँस्थित श्री नं. २४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले बाहिनी अड्डा तथा गणको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त अवसरमा उनले दुवै ब्यारेक हाताको अवलोकन गरी सकल दर्जालाई सम्बोधन गरेका थिए।

प्रकाशित: १२ कार्तिक २०८१ १९:२६ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast