सामान्य अंकले बढ्यो सेयरबजार

हिमाल प्रेस १ कार्तिक २०८१ १६:०९
12
SHARES
सामान्य अंकले बढ्यो सेयरबजार सेयर बजार

काठमाडौँ- बिहीबार सेयरबजार परिसूचक नेप्से बढेको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २ हजार ७४५.३६ को बिन्दुमा उक्लिएको हो ।

आज ३१६ कम्पनीको कारोबार हुँदा ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।

आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित: १ कार्तिक २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =