सेनाले बनाइरहेछ सिन्धुली-रामेछाप जोड्ने पुल (तस्बिरहरू)

हिमाल प्रेस २० असोज २०८१ १८:३६
48
SHARES
सेनाले बनाइरहेछ सिन्धुली-रामेछाप जोड्ने पुल (तस्बिरहरू) बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा संलग्न नेपाली सेना। तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौँ- सिन्धुली-रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाले बेलिब्रिज बनाउन सुरु गरेको छ। सेनाका अनुसार प्राविधिकसहितको टोली पुल निर्माण थालेको हो।

असोज १० गतेदेखि परेको अविरल वर्षाले सो पुल बगाएको थियो।

प्रकाशित: २० असोज २०८१ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =