बल्खु खोलामा शव फेला, सनाखत गर्दै प्रहरी

हिमाल प्रेस १२ असोज २०८१ ९:०४
12
SHARES
बल्खु खोलामा शव फेला, सनाखत गर्दै प्रहरी प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ।
अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए ।

मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ।

प्रकाशित: १२ असोज २०८१ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =