बाढीले बगायो यूएन पार्कको झोलुंगे पुल

हिमाल प्रेस १२ असोज २०८१ ८:२४
8
SHARES
बाढीले बगायो यूएन पार्कको झोलुंगे पुल काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीको जल सतह। तस्बिर : रासस

काठमाडौँ- काठमाडौँ र ललितपुर जोड्ने यूएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।

काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।

बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

 

प्रकाशित: १२ असोज २०८१ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =