मन्त्री टुंग्याउन देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस २९ असार २०८१ ९:३३ | Saturday, July 13, 2024
मन्त्री टुंग्याउन देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवाले भाबी सरकारमा जाने मन्त्रीका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस स्रोतले जानकारी दिएको छ। अब बन्ने केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीका विषयमा टुंगो लगाउने कांग्रेसले जनाएको छ।

प्रकाशित: २९ असार २०८१ ९:३३ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast