![विकसित घटनाक्रमबारे जानकारी दिन एमालेले बोलायो सचिवालय](https://himalpress.com/wp-content/uploads/chunck/02/amale_1655107741.jpg)
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न अपराह्न ३ बजेलाई सचिवालय बैठक बोलाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठक केन्द्रीय कार्यालय च्यासलमा पार्टी बोलाइएको छ।
प्रकाशित: १८ असार २०८१ ८:३९
प्रतिक्रिया