आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण (लाइभ)

हिमाल प्रेस १५ जेठ २०८१ १५:१४ | Tuesday, May 28, 2024

काठमाडौँ–सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन्। सरकारले १५ जेठमा बजेट ल्याउने संवैधानिक प्रावधान छ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पारित गरेकाे थियो।

प्रकाशित: १५ जेठ २०८१ १५:१४ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast