आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

हिमाल प्रेस १५ जेठ २०८१ ७:०६ | Tuesday, May 28, 2024
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

काठमाडौँ- सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ। अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन्।

यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे बस्नेछ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ।

आगामी बजेटमा कर्मचारीको तलब वृद्धिमा भने सरकारले खासै चासो दिएको छैन।

उनले १८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको जानकारी समेत दिएका थिए।

प्रकाशित: १५ जेठ २०८१ ७:०६ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast