सिरोहियालाई आग्रह-पूर्वाग्रहले पक्राउ गर्न खोजिएको हो भने कांग्रेस मान्न तयार छैन : बद्री पाण्डे

हिमाल प्रेस ८ जेठ २०८१ १३:३९ | Tuesday, May 21, 2024
सिरोहियालाई आग्रह-पूर्वाग्रहले पक्राउ गर्न खोजिएको हो भने कांग्रेस मान्न तयार छैन : बद्री पाण्डे

काठमाडौँ- नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथि आग्रह/ पूर्वाग्रहले पक्राउ गर्न खोजिएको हो भने कांग्रेस मान्न तयार नहुने बताएका छन्।

उनले आज मात्रै कान्तिपुरले गृहमन्त्री रवि लमिछाने जोडिएको सहकारी प्रकरणको कुरा बाहिर ल्याएका पूर्वाग्रह हुन सक्ने शंका गरेका छन्।

उनले कांग्रेसले आज टेबुल गरिएको राजनीतिक दलसम्बन्धी विधेयकले दल फुटाउने रणनीति भएको बताएका छन्।

प्रकाशित: ८ जेठ २०८१ १३:३९ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast