फेरिए माओवादीका १६ इन्चार्ज

हिमाल प्रेस १० चैत २०८० ११:३३ | Saturday, March 23, 2024
फेरिए माओवादीका १६ इन्चार्ज

काठमाडौँ- नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।

माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौँ र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।

जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ :

१. रसुवा–कल्पना शर्मा
२. धादिङ–पुष्पविक्रम मल्ल
३. चितवन–घनश्याम दाहाल
४. मकवानपुर–बिजय गौतम
५. सिन्धुली–बुद्धिमान माझी
६. रामेछाप–श्यामकुमार श्रेष्ठ
७. दोलखा–बिशाल खड्का
८. काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९. सिन्धुपाल्चोक–केशव नेपाल
१०. नुवाकोट–हिरानाथ खतिवडा
११. काठमाडौं–सूर्य सुवेदी पथिक
१२. ललितपुर–हरि दाहाल
१३. भक्तपुर–दिलिप प्रजापति
१४. काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५. ललितपुर महानगर–राजकाजी महर्जन
१६. हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने

प्रकाशित: १० चैत २०८० ११:३३ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast