यस्तो देखियो कांग्रेसको संसदीय दलको बैठक [तस्बिरसहित]

हिमाल प्रेस २४ फागुन २०८० १०:२८ | Thursday, March 7, 2024
यस्तो देखियो कांग्रेसको संसदीय दलको बैठक [तस्बिरसहित] फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ।

सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको यो पहिलो बैठक समेत हो।

कांग्रेस संसद्‌मा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ।

 

 

प्रकाशित: २४ फागुन २०८० १०:२८ | Thursday, March 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast