गोदावरीमा कांग्रेस पदाधिकारी बैठक सुरु

हिमाल प्रेस १० फागुन २०८० ११:२५ | Thursday, February 22, 2024
गोदावरीमा कांग्रेस पदाधिकारी बैठक सुरु फाइल तस्बिर

ललितपुर- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पदाधिकारी बैठक गोदावरी भिलेज रिसोर्टमा सुरु भएको जानकारी दिए।

गोदावरीमै जारी महासमिति बैठकको विषय केन्द्रित छलफलका लागि पदाधिकारी बैठक बसेको उनको भनाइ छ। सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने कांग्रेसको तयारी छ।

प्रकाशित: १० फागुन २०८० ११:२५ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast