काठमाडौँ- नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ।
लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले दरखास्त माग गरिएको हो।
न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।

प्रकाशित: ७ फागुन २०८० ७:११ | Monday, February 19, 2024
प्रतिक्रिया




