गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

हिमाल प्रेस ४ फागुन २०८० ६:३५ | Friday, February 16, 2024
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ- गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार एक सूचना जारी गर्दै आज बिदा दिएको हो।

कार्यालयका प्रवक्ता प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

आज गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछ।

प्रकाशित: ४ फागुन २०८० ६:३५ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast