सरकारले घटायो बजेटको आकार

हिमाल प्रेस २९ माघ २०८० १७:२९ | Monday, February 12, 2024
सरकारले घटायो बजेटको आकार

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो।

चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन्।

समीक्षाको पूर्णपाठ

 

प्रकाशित: २९ माघ २०८० १७:२९ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast