कांग्रेससँगको सहकार्य सकिएको एकीकृत समाजवादीको घोषणा

हिमाल प्रेस १० पुष २०७९ १५:१४ | Sunday, December 25, 2022
कांग्रेससँगको सहकार्य सकिएको एकीकृत समाजवादीको घोषणा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको सहकार्य सकिएको घोषणा गरेको छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकलाई ब्रिफिङ गर्दै पार्टी अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन्।

प्रकाशित: १० पुष २०७९ १५:१४ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast