पानी घट्ट

हिमाल प्रेस २३ पुष २०८० ९:४८
26
SHARES
पानी घट्ट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती। आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानी घट्टको प्रयोग घटेको छ।

तस्बिर : पेमा लामा

प्रकाशित: २३ पुष २०८० ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =