बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम, के चिसो घटेको हो?

हिमाल प्रेस १० मंसिर २०८३ ६:३७ | Thursday, November 26, 2026
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम, के चिसो घटेको हो?

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो (बुधबार) ७ डिग्री सेल्सियसमा झरेको थियो। मौसम विभागका अनुसार आज चिसो केही घटेको महसुस भएको छ।

प्रकाशित: १० मंसिर २०८३ ६:३७ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast