प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान गरिँदै, झकिझकाउ बनाइयो परिसर

हिमाल प्रेस ७ मंसिर २०८३ १०:०५ | Monday, November 23, 2026
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान गरिँदै, झकिझकाउ बनाइयो परिसर

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान गरिँदैछ। दुईदिने राजकीय भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेनलाई भारत सरकारको सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गर्न लागिएको हो।

‘गार्ड अफ अनर’ का लागि भारतको राष्ट्रपति कार्यालय परिसरमा तयारी गरिएको छ। अहिले राष्ट्रपति कार्यालय परिसरमा झकिझकाउ बनाइएको छ। यस क्रममा प्रधानमन्त्री बालेन र भारतकी राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता हुनेछ।

प्रकाशित: ७ मंसिर २०८३ १०:०५ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast