कांग्रेसको १५औँ महाधिवेशन : मतदाताहरूको नामावली प्रकाशित, १० बजेदेखि उम्मेदवारी दर्ता

हिमाल प्रेस २० असोज २०८३ ७:१५ | Tuesday, October 6, 2026
कांग्रेसको १५औँ महाधिवेशन : मतदाताहरूको नामावली प्रकाशित, १० बजेदेखि उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि अर्थात् मतदाताहरूको नामावली गएराति प्रकाशित भएको छ।

प्रतिनिधिहरूले अब निर्वाचनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवारलाई मतदान गर्नेछन्। कांग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

 

प्रकाशित: २० असोज २०८३ ७:१५ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast