कांग्रेस महाधिवेशन : विशेष महाधिवेशनको कार्यसमितिको अन्तिम बैठक बस्दै

हिमाल प्रेस १९ असोज २०८३ ६:२४ | Monday, October 5, 2026
कांग्रेस महाधिवेशन : विशेष महाधिवेशनको कार्यसमितिको अन्तिम बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ ।

बैठक बिहान १० बजे पार्टीको १५ औँ महाधिवेशन स्थल खुला मञ्चमा आयोजना गरिनेछ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै उक्त बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन् ।

 

प्रकाशित: १९ असोज २०८३ ६:२४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast