कांग्रेस महाधिवेशन : सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंहको लगातार अग्रता

हिमाल प्रेस २७ असोज २०८३ ७:२२ | Tuesday, October 13, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंहको लगातार अग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजातितर्फको मतगणनामा बहादुरसिंह लामा तामाङले अग्रता लिएका छन्।

पछिल्लो मतगणनाअनुसार २००० हाराहारीमा मत गन्दा लामाले ८३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले ४०६ मत पाएका छन् ।

यस समूहबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

पछिल्लो मतपरिणाम :

बहादुरसिंह लामा तामाङ- ८३९
ओमबहादुर घर्ती मगर- ४०६
तारामान गुरुङ- २७०
दिलमान पाख्रिन- १५४
प्रशान्तमान सिंह मास्के- ७४

प्रकाशित: २७ असोज २०८३ ७:२२ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast