सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कति पुग्यो?

हिमाल प्रेस ५ असोज २०८३ ११:१५ | Monday, September 21, 2026
6
SHARES
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कति पुग्यो?

काठमाडौँ- सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य १० ग्राममा २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

प्रकाशित: ५ असोज २०८३ ११:१५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast