महासभालाई सम्बोधन गर्न होटलबाट निस्किए प्रधानमन्त्री शाह (तस्बिरहरू)

हिमाल प्रेस ९ असोज २०८३ ५:३५ | Friday, September 25, 2026
महासभालाई सम्बोधन गर्न होटलबाट निस्किए प्रधानमन्त्री शाह (तस्बिरहरू)

न्युयोर्क- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न आफू बसेको होटलबाट राष्ट्रसंघ मुख्यालयतर्फ निस्किएका छन्।

सम्बोधनअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए।

भेटमा भोटेकोशी विपद्, जलवायु परिवर्तन, हरित पुनर्निर्माण तथा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट स्तरोन्नतिको समयसीमा थपका विषयमा छलफल भएको थियो।

शाहले महासभालाई सम्बोधन गर्दैछन्।

 

तस्बिर : हिमालप्रेस

प्रकाशित: ९ असोज २०८३ ५:३५ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast