काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार बैठक बस्ने तय भएको हो। सभामुखको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बैठक बस्ने तय हो।
प्रकाशित: १६ भदौ २०८३ १२:३६ | Tuesday, September 1, 2026
प्रतिक्रिया


