काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
बुधबार उनी धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीलगायतका स्थान पुगेर बाढी प्रभावितहरूसँग भेट गरेका हुन्।
ओलीसँगै एमालेका अन्य नेताहरू पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।

तस्बिर : ओलीको सचिवालय
प्रकाशित: १७ भदौ २०८३ १७:५२ | Wednesday, September 2, 2026
प्रतिक्रिया


