उत्तर कोरियाली नेता किमसँग यसैवर्ष भेट्ने ट्रम्पको अपेक्षा

हिमाल प्रेस ४ भदौ २०८३ ९:०२ | Thursday, August 20, 2026
8
SHARES
उत्तर कोरियाली नेता किमसँग यसैवर्ष भेट्ने ट्रम्पको अपेक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग यसै वर्षको अन्त्यसम्ममा भेट्ने अपेक्षा गरेका छन्।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले जनाएअनुसार राष्ट्रपति ट्रम्पले आफू उनीसँग भेट्न इच्छुक रहेको बताएका हुन्। सो अवसरमा उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको उल्लेख गरे। राष्ट्रपति ट्रम्पले भने, ‘हो, म उनीसँग भेट्नेछु । हाम्रो सम्बन्ध सौहार्दपूर्ण छ । हामी इरानलाई आणविक हतियार राख्न दिन सक्दैनौँ, तर किम जोङ उनलाई म राम्ररी चिन्छु र उनीसँगको विषय सकारात्मक रूपमा अगाडि बढ्नेछ ।’

 

प्रकाशित: ४ भदौ २०८३ ९:०२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast