सुनको भाउ ३ लाख ५ हजार २०० रुपैयाँ पुग्यो

हिमाल प्रेस ३१ साउन २०८३ १०:५३ | Sunday, August 16, 2026
10
SHARES
सुनको भाउ ३ लाख ५ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौँ-नेपाली बजारमा आइतबार (साउन ३१) सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य ३ लाख १ हजार ६०० मा थियो । यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो ।

प्रकाशित: ३१ साउन २०८३ १०:५३ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast