काठमाडौँ- काठमाडौँमा ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र बोक्नुपर्ने भएको छ।
नेपाल आयल निगमले आजदेखि काठमाडौँमा विभिन्न पाँच ठाउँबाट ग्यास बिक्री गर्ने जानकारी दिँदै नागरिकता वा राष्ट्रिय परिचयपत्र बोकेर आउन भनेको छ।

प्रकाशित: ३० साउन २०८३ ६:४४ | Saturday, August 15, 2026
प्रतिक्रिया


