राष्ट्रिय जनमोर्चाकी नेत्रृ शकुन्तला रानाको निधन

हिमाल प्रेस ३० साउन २०८३ ८:२५ | Saturday, August 15, 2026
2
SHARE
राष्ट्रिय जनमोर्चाकी नेत्रृ शकुन्तला रानाको निधन

काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी नेत्रृ एवं अखिल नेपाल महिला संघकी महासचिव नेतृ शकुन्तला रानाको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा उनको निधन भएको जनमोर्चा निकट पत्रकार शंकरप्रसाद पोखरेलले जानकारी दिए। उनी एक वर्षदेखि क्यान्सरको उपचार गराउँदै थिइन्।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी राना महिला मुक्ति आन्दोलनकी योद्धा हुन्। पार्टीले समेत ठूलो क्षति भएको जनाएको छ।

प्रकाशित: ३० साउन २०८३ ८:२५ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast