विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालले गरे सरकारलाई रुलिङ

हिमाल प्रेस ३० असार २०८३ १६:०१ | Tuesday, July 14, 2026
16
SHARES
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालले गरे सरकारलाई रुलिङ

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन्।

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन्।

प्रकाशित: ३० असार २०८३ १६:०१ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast