कास्कीमा अपरेसन-३६५, सवारीसाधन धमाधम नियन्त्रण

हिमाल प्रेस ८ साउन २०८३ ११:१८ | Friday, July 24, 2026
कास्कीमा अपरेसन-३६५, सवारीसाधन धमाधम नियन्त्रण

पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीले अपरेसन-३६५ अन्तरगत स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने सवारीसाधन धमाधम नियन्त्रणमा लिँदै आएको छ।

हालसम्म ७ सय ७३ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पछिल्लो समय गएराति पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा थप ३३ सवारीसाधन तथा अघिल्लो दिन १८ सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित: ८ साउन २०८३ ११:१८ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast