‘काठमाडौँमा वर्षा हुन्छ’

हिमाल प्रेस २२ असार २०८३ ६:४७ | Monday, July 6, 2026
6
SHARES
‘काठमाडौँमा वर्षा हुन्छ’

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज पनि वर्षा हुने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रकाशित: २२ असार २०८३ ६:४७ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast