सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज फेरि वार्ता

हिमाल प्रेस १५ साउन २०८३ ६:१५ | Friday, July 31, 2026
12
SHARES
सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज फेरि वार्ता

काठमाडौँ- अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ।

बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको जनाइएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सहसचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका हुन्।

लघुवित्तपीडितले धितो लिलामी रोक्न, लघुवित्त पुनर्संरचना गर्न, ऋण पुनर्तालिकीकरण र ब्याजदर सहुलियत गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्।

प्रकाशित: १५ साउन २०८३ ६:१५ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast