मन्त्रिपरिषद् बैठक ३ बजे

हिमाल प्रेस १३ साउन २०८३ १४:२० | Wednesday, July 29, 2026
मन्त्रिपरिषद् बैठक ३ बजे

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

प्रकाशित: १३ साउन २०८३ १४:२० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast